Section 24
मतदाता नामावली वेबसाईटमा राख्ने
आयोगले यस ऐन बमोजिम प्रकाशन गरेको अन्तिम मतदाता नामावली सर्वसाधारणको जानकारी तथा मतदाताको पहुँचको लागि आफ्नो वेबसाईटमा समेत राख्नेछ ।